युवाहरुको विषयमा सरकार गम्भीर हुनुपर्छः अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले बैदेशिक रोजगारमा जाने युवाहरुको समस्यालाई प्राथमिकतामा राखेर सरकारले कार्ययोजना बनाउनु पर्ने बताएका छन् ।
वन तस्करी कम भएको छः वन तथा वातावरण मन्त्री महतो
वन तथा वातावरणमन्त्री डा. बीरेन्द्र प्रसाद महतोले वन तस्करी कम भएको दाबी गरेका छन् ।
नेपालले गुमायो दोस्रो विकेट भिम सार्की ७ रनमै आउट
एसिया कप छनोट अन्र्तगत भारतसंग जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपाली कांग्रेसले भदौ २४, २५ र २६ गते वीपी स्मृति महोत्सव गर्दै
नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागले वीपी साहित्य महोत्सव गर्ने भएको छ ।
नेपाललाई पहिलो झड्का, कुशल भूर्तेल ३८ रन बनाएर आउट
एसिया कप छनोट अन्र्तगत भारतसंग जारी खेलमा नेपाललाई पहिलो झड्का लागेको छ ।
राष्ट्रिय सभाको बैठक यही भदौ २४ गते बस्ने गरी स्थगित
एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
संविधान बमोजिम बन्न बाँकी कानून निर्माण गर्न नेपाल सरकार प्रतिबद्धः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले, निःशुल्क कानूनी सहायता सम्बन्धी छुट्टै विधेयक तर्जुमा गर्न सरकार गम्भीर भएर लागेको जानकारी दिएका छन् ।
एसिया कपः नेपाल विरुद्ध भारतको खेल, नेपाली टीमको रणनीति कस्तो ?
नेपालको १७ सदस्य टोली अहिले एसिया कप २०२३ खेल्नको लागि अहिले श्रीलंकामा छ ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न कानूनी रुपमै सम्बोधन हुन्छन्ः प्रधानमन्त्री
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न कानूनी रुपमै समाधान हुने बताएका छन्।
बालेनलाई इंगित गर्दै काठमाडौं प्रशासनले भन्यो(जथाभावी वक्तव्यबाजी नगर्नू
जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्याउन र सामाजिक सन्जालमा जथाभावी वक्तव्यबाजी नगर्न सबैलाई अनुरोध गरेको छ ।