वन मन्त्रालयको सचिवमा खराल र पशुपन्छीमा पौडेलको सरुवा
डा. दीपककुमार खरालले वन तथा वातावरण मन्त्रालयको सचिवको जिम्मेवारी पाएका छन् ।
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ ।
प्रधानमन्त्री दाहालले भेटे राष्ट्रपति पौडेललाई
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान भेट गर्नुभएको छ ।
भ्यानको ठक्करबाट मोटरसाइकल चालक शेर्पाको मृत्यु
काठमाडौँको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ ।
भारतसंग भिड्नु अघि नेपाली क्रिकेटर (फोटो फिचर)
आज एसिया कपमा भारत–नेपाल बिच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा श्रीलंकाको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
नेपाल आइसीसी महिला टि ट्वेन्टी एसिया छनोटको सेमिफाइनलमा
आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै सेमिफाइनलमा पुगेको छ ।
पार्टीको आन्तरिक सुदृढीकरण अभियान कुनैपनि बहानामा राकिँदैन्ः जगदिशनरसिंह केसी
नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि गर्ने भनेको ‘समुदायमा कांग्रेसः राष्ट्रव्यापी अभियान’ स्थगित गरेपछि रूपान्तरण पक्षले देशैभर प्रतिनिधि सभा क्षेत्र केन्द्रित कार्यक्रम घोषणा गरेको छ ।
क्रिकेट हेर्न जनकपुरका विद्यालय बन्द गरिने
नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ ।
राष्ट्रियसभाको बैठक बस्दै
आज राष्ट्रियसभाको बैठक बस्दैछ ।
नेकपा एसको सचिवालय बैठक बस्दै
नेकपा एकीकृत समाजवादी सचिवालयको बैठक बस्दैछ ।