शेयर बजार पाँच अङ्कले बढ्यो
शेयर बजार आज सोमवार सामान्य बढेको छ ।
सुनकाण्डको विषयमा संसदीय समितिमा छलफल गर्छु : रामहरि खतिवडा
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल गर्ने बताएका छन् ।
दाहाल सरकारको ६ महिनाः भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता उपलब्धिमुलक भएको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको ६ महिना पूरा भएको छ ।
देशमा एमसीसी पास भएसँगै खतरा पैदा भएको छः पूर्व जर्नेल बस्न्यात
नेपाली सेनाको पूर्व जर्नेल डा. प्रेम सिंह बस्न्यातले एमसीसी पास भएसँगैं देशमा खतरा पैदा भएको बताएका छन् ।
डोल्पाको नन्द बक्स गुल्मका प्रमुख मेजर पण्डित सम्पर्कविहीन
डोल्पा सदरमुकाम दुनैमा रहेको नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् ।
कोशीको पुलमा गाडी रोकेर डाक्टर बेपत्ता
मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जनरल सर्जन डा.प्रज्ज्वल कोइराला चतराघाटस्थित कोशी पुलमा सवारी साधन छोडेर बेपत्ता भएका छन् ।
अर्को महिनादेखि फेसबुकले बन्द गर्दैछ मेसेन्जर लाइट
मेटा कम्पनीले फेसबुक मेसेन्जरको कम स्टोरेज तथा डाटा खपत गर्ने संस्करणको रुपमा रहेको मेसेन्जर लाइट बन्द गर्ने भएको छ ।
परिवर्तनका नाममा केहि अवसरवादीहरुले अनेकौं बहानावाजी र भ्रम छर्दै हिँडेको छः नागरिक बचाउ महाअभियान, नेपाल
राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले पहिचान र परिवर्तनका नाममा केहि अवसरवादीहरुले अनेकौं बहानावाजी र भ्रम छर्दै हिँडेको भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।
स्वस्तिक अस्पतालमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिएका एक बिरामीको मृत्यु
धनगढीको स्वस्तिक अस्पतालमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरेका एकजनाको मृत्यु भएको छ।
नेपाल र थाइल्याण्डबीचको अभ्यास खेल वर्षाले रद्द
आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल र थाइल्यान्डबीचको अभ्यास खेल वर्षाका कारण रद्द भएको छ ।