अटोमेसन प्रणालीले सर्वोच्चमा न्यायिक सुशासनको सुरुवात गरेको छः प्रधानन्यायाधीश श्रेष्ठ
सर्वोच्च अदालतका प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले अटोमेसन प्रणालीले पेसी तारेखमा अदालतभित्र एकरुपता, पारदर्शीता र विश्वसनीयता कायम गर्ने भन्दै अदालतमा न्यायिक सुशासनको सुरुवात भएको बताएका छन् ।
नम्रता श्रेष्ठको प्रष्टीकरणः मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे, मेरो मौनतालाई कमजोरी नठान्नुहोला
अभिनेत्री नम्रता श्रेष्ठले शारुक ताम्राकारको आत्महत्या प्रकरणलाई लिएर सार्वजनिक प्रष्टीकरण दिएकी छन् ।
भोट हाल्दिन भन्ने विकल्पका लागि निश्चित चिन्ह राख्ने व्यवस्था गर्दैछौः प्रमुख आयुक्त थपलिया
निर्वाचन आयोगको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको लागि तयार पारिएको कानूनमा कसैलाई भोट हाल्दिन्नँ भन्ने विकल्पको लागि निश्चित चिन्ह राख्ने व्यवस्था रहेको बताएका छन् ।
पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गयो
पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको छ ।
उच्च अदालतको आदेशः महानगरभित्रका व्यापारिक भवनहरुले अब पार्किङ शुल्क लिन नपाउने
काठमाडौं महानगरपालिकाले महानगरभित्रका व्यापारिक भवनहरुले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने गरी गरेको निर्णयको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै निणर्य कार्यान्वयन हुने भएको छ ।
एशिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने पाकिस्तान गए
लेग स्पिनर सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्न आज पाकिस्तान गएका छन्।
कोशीमा आजबाट बजेट शून्यता
कोशी प्रदेश आजबाट बजेट शून्यतामा गएको छ ।
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ ।
ब्राउनसुगरसहित झापामा ३ जना पक्राउ
झापामा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई पक्रेको छ ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् ।