सरकार र सरकारको नीतिप्रति व्यवसायीहरु ढुक्क हुन सकेका छैननः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोचेको जस्तो अर्थतन्त्र चलायमान नभएको बताएका छन् ।
सुन तस्करीसहितका सबै विषयमा समितिमा छलफल हुन्छ : नवनिर्वाचित सभापति खतिवडा
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित हुनुभएको छ ।
कृषिको कार्यक्षेत्र धेरै छ, समन्वयकारी भूमिका निभाउनेछुः आरजु देउवा
प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणा देउवा निर्वाचित भएकी छन् ।
बिरामी मृत्यु प्रकरण : धनगढीमा प्रदर्शन र चक्काजाम
कैलाली जिल्लाको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्त प्रदर्शनमा उत्रिएका छन्।
प्रतिनिधिसभाका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित
प्रतिनिधिसभाको १० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।
यती, ओम्नी र गिरीबन्धु टी इस्टेटमा छानबिन गर्न ओलीको चुनौती
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।
नेकपा अदालतले होइन, प्रचण्डले फुटाएका हुन्; ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विभाजन पुष्पकमल दाहाल प्रचण्डले गराएको आरोप लगाएका छन् ।
आत्महत्या गर्छु भन्ने अग्नि सापकोटाले नै एमसीसी टेबुल गरेः धर्मेन्द्र बास्तोला
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गर्न परे आत्महत्या गर्छु भन्नेहरु नै सम्झौताको पक्षमा उभिएको आरोप लगाएका छन् ।
पूर्व प्रधानमन्त्री खनालको प्रश्नः एमसीसी दस्तावेज के कारणले लुकाईयो ?
पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको दस्तावेज लुकाइएको आरोप लगाएका छन् ।
रास्वपाकाे उम्मेदवारी फिर्ता, उद्योग समितिको सभापतिमा जनमतका खान निर्विरोध निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित हुनुभएको छ ।