सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय कायम भएको छ ।
मानसिक रोगी सुनाले आफैंलाई जलाइन, उपचारका लागि लैजादा बाटोमै मृत्यु
दार्चुलामा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ ।
आजदेखि सर्वोच्च अदालतको पेशी अटोमेसन प्रणालीद्वारा तोकिने
सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तोकिने भएको छ ।
भगवती चौधरी, लुम्बिनीको निरीक्षणमा !
ल्याहारकाल लामाले पनि बोले
धोबीखोलामा करिडोरमा महानगरको डोजर, ३ घर भत्काइयो
काठमाडौं महानगरपालिकाले वडा नं १० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको छ ।
सन्दीप लामिछानेको मुद्दामा भएन सुनुवाइ
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा पेसी तोकिए पनि सुनुवाइ हुन सकेन ।
ढुसी परेको कोक बेच्नेलाई महानगरले तिरायो डेढ लाख जरिवाना
काठमाडौं महानगरपालिकाले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपलालाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
१९ औं एशियाली खेलकुदका लागि ३७ हजार ६ सय स्वयंसेवक तयार
पूर्वी चीनको चच्याङ प्रान्तको हाङचाउ शहरमा हुने १९ औं एशियाली खेलकुदका लागि ३७ हजार ६ सय स्वयंसेवक खटिने भएका छन्।
शेयर बजार राताम्मे हुँदै २ हजार विन्दुभन्दा तल
हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।
पार्टीनिकट आइसिटी फोरम तल्लो तहसम्म विस्तार गर्ने अध्यक्ष दाहालको घोषणा
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइसिटी फोरमलाई तल्लो तहसम्म विस्तार गर्ने उद्घोष गरेका छन् ।