वरिष्ठ गायक नारायण रायमाझी साङ्गीतिक साँझ हुने
यही भदौ १५ गते वरिष्ठ लोक गायक नारायण रायमाझी साङ्गीतिक साँझ हुने भएको छ ।
प्रदीप गिरिको आश्रमलाई लोकतान्त्रिक समाजवादको पाठशालाकोरुपमा सुरक्षित राखौंः सांसद झा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रदीप गिरिको आश्रमलाई लोकतान्त्रिक समाजवादको पाठशालाको रुपमा सुरक्षित राख्नु पर्ने बताएका छन् ।
प्रदीप गिरिले लोकतन्त्रप्रतिको आफ्नो निष्ठा कहिल्यै डगमगाउँन दिएननः प्रदीप ज्ञवाली
नेकपा एमालेका सहसचिव प्रदीप ज्ञवालीले लोकतन्त्र संकटमा परेको बेला नेपाली कांग्रेसका धेरै नेताहरु आस्थाबाट डगमगाउने गरेको टिप्पणी गरेका छन् ।
रिक्त स्थानमा निर्वाचन गराउने विषयमा सरकार र निर्वाचन आयोगबीच छलफल
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेटवार्ता भएको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढ्योः प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठ
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढेको बताएका छन् ।
पर्यटकको लागि उड्डयन सुरक्षा अभियान अन्तर्गत लुक्ला प्राथमिकतामा राखियो
हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक पे्रमनाथ ठाकुरले पर्यटकहरुको लागि लुक्लालाई प्राथमिकतामा राखेको बताएका छन् ।
कोशीका मुख्यमन्त्रीको आरोप- उपसभामुखले संसदीय परम्परा तोड्नुभयो
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज सोमबार विश्वासको मत दिने सम्भावना टरेको बताएका छन् ।
खैरो हेरोइनसहित ५ जना पक्राउ
कैलाली र झापाबाट प्रहरीले खैरो हेरोइनसहित ५ जनालाई पक्राउ गरेको छ ।
भीआईपीले जहाजसम्म आफ्नै गाडी लैजान नपाउने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने विशिष्ट व्यक्ति (भीआईपी) हरुले अब भीआईपी कक्षबाट जहाज पार्किङस्थलसम्म आफ्नो सवारी साधन लैजान नपाउने भएका छन् ।