राज्यले सूचना आयोगको आकार र बजेट सबै खुम्च्याउँदै लग्योः सभापति पोखरेल
नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेलले राज्यले सूचना आयोगको आकार र बजेट सबै खुम्च्याउँदै लगेको बताएका छन् ।
संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने राष्ट्रपतिको तयारी
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।
संसदको अवरोध हटाउन प्रधानमन्त्री दाहालले बोलाए सर्वदलीय बैठक
निरन्तरको अवरोध हटाएर संसद सञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन् ।
सक्तापक्ष संसद सुचारु गर्न तयार नै छैनः एमाले सचेतक बर्तौला
नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले संघीय संसदको अवरोध हटाउन कुनै चासो नदिएको आरोप लगाएका छन् ।
सूचनाको साक्षी संरक्षण सम्बन्धी कानून बनाउनुपर्ने आवश्यकता छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक निकायमा हुने ढिलासुस्ती, घुस, गलत निर्णय, अपारदर्शी व्यवहार जस्ता विषयमा सूचना दिन उत्प्रेरित गर्न सूचनाको साक्षी संरक्षण सम्बन्धी कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।
नेकपा एसको पोलिटब्युरो बस्दै
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज (आइतबार) बाट सुरु हुने भएको छ ।
प्रतिनिधिसभाको बैठक आज बस्दै
संघीय संसदअन्र्तगत प्रतिनिधिसभाको बैठक आज (आइतबार) का लागि बोलाइएको छ ।
पहिरोले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध
पहिरोले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ।
त्रिविको ४९ औँ दीक्षान्त समारोहका लागि आवेदन खुला
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोह २०८० का लागि आवेदन खुला गरेको छ ।
अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन सेनाको सहयोग
पहिरोका कारण दुईमहिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन नेपाली सेना जुटेको छ ।