सर्पको भय हटाउन घर घरमा नाग टाँसिदै
आज श्रावण शुक्लपक्ष अर्थात नागपञ्चमी ।
पर्सिबाट संसद खुल्ने गृहमन्त्री श्रेष्ठको विश्वास
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पर्सिदेखि संसद बैठक खुल्ने विश्वास व्यक्त गरेका छन् ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा रहेको जिकिर गरेका छन् ।
२ किलो सुनसहित रसुवाबाट २ जना पक्राउ
शनिवार बेलुका सुनका दुई वटा बिस्कुट सहित सुदीप शेर्पा पक्राउ परेका थिए ।
सोलुखुम्बुको बोल्दो पुलमा खसेकाे पहिराेले बेनी हाइड्रोपावरमा क्षति
सोलुदूधकुण्ड नगरपालिका३ बोल्दोमा गएको पहिरोले बेनी हाइड्रोपावरको संरचनामा क्षति पुगेको छ ।
प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक जारी
संसदको अवरोध हटाउने प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक जारी छ ।
भारतले लगायो प्याज निर्यातमा ४० प्रतिशत महसुल
भारतले निर्यात रोक्ने उद्देश्यका साथ प्याजको निर्यातमा महसुल बढाएको छ ।
सूचना आयोगको सुझावलाई कार्यान्वयन गर्न सरकारलाई अध्यक्ष गुरुङको आग्रह
राष्ट्रिय सूचना आयोगका अध्यक्ष महेन्द्र मान गुरुङले आयोगले दिएको सुझावको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री दाहाल र एसिया रग्बीका अध्यक्ष कायसबीच भेटवार्ता
राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एसिया रग्बीका अध्यक्ष कायस अल धलाईबीच भेट वार्ता भएको छ ।
ललिता निवास जग्गा प्रकरणका ठूलै गडबड छः सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा सिआईबीलाई निर्णयकर्ता सबैको बयान विनाको अपुरो अधुरो फाइल पेश नगर्न आग्रह गरेका छन् ।