मेस्सीलाई कीर्तिमानी ४४ औँ उपाधि
न्यासभिल एससीलाई पेनाल्टी सुटआउटमा हराउँदै इन्टर मियामीले लिग्स कप २०२३ को उपाधि जित्न सफल भएको छ ।
भ्रष्टाचारमा मुछिएकाहरूको भारी बोकिन्न महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताउनुभएको छ ।
नेपालीले विदेशमा एक खर्ब ४४ अर्ब रुपैयाँ खर्च गरे, पढ्नकै लागि एक खर्ब बाहिरियो
गएको आर्थिक वर्ष २०७९/८० मा नेपालको खुद सेवा आय ८३ अर्ब ८५ करोड रुपैयाँले घाटामा रहेको छ ।
सशस्त्र युद्धप्रति ओलीको अभिव्यक्ति घृणास्पद घनश्याम भूसाल
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले माओवादी सशस्त्र विद्रोहप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घृणास्पद अभिव्यक्ति दिने गरेको बताएका छन् ।
संविधान र नियमले संसद अवरोध कल्पना गर्दैन सुवास नेम्वाङ
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्तापक्षले कुरा नसुनेकाले प्रतिपक्षले संसद अवरोध गर्ने प्रचलन रहेको बताएका छन् ।
मुग्लिन पुलमा झुण्डिएका व्यक्तिको सकुशल उद्दार
काठमाडौं । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक ब्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ ।
कोशी प्रदेश सभा : राप्रपाका सांसदलाई मन्त्री र १० करोडको अफर
काठमाडौं । कोशी प्रदेश सभामा निर्णायक शक्ति बनेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गठबन्धन सरकारले विश्वासको मत लिनुअघि सांसद खरिदको प्रयास भएको खुलासा गरेका छन् ।
सशस्त्र प्रहरीका एसपी थपलियाको निधन
काठमाडौं सशस्त्र प्रहरी बल (एपीएफ) का एसपी सुमन थपलियाको निधन भएको छ।
धादिङमा बस दुर्घटना : २६ घाइते, तीनको अवस्था गम्भीर
मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।
उपत्यकाका ६ जना एसएसपीहरूको सरुवा हुँदै
काठमाडौं । नेपाल प्रहरीका ६ जना एसएसपीहरूको सरुवा प्रस्ताव गरिएको छ । प्रहरी प्रमुख आईजीपी वसन्त कुँवरले ६ जना एसएसपीहरूको अदलबदलका लागि गृह मन्त्रालयमा प्रस्ताव गरेका हुन् ।