डढेलाे फैलिएकाे क्यानडाको ब्रिटिश कोलम्बियामा आपत्कालको घोषणा
पश्चिमी क्षेत्र डढेलोको उच्च चपेटामा परेको छ ।
शरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुख साढे चार महिनामै हटाइए
नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ ।
भोलिदेखि संसदको अवरोध हट्छ प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने दाबी गरेका छन् ।
पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढ्यो रवि लामिछाने
स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको टिप्पणी गर्नुभएको छ ।
अपराधको बढ्दो दायरालाई नियन्त्रण गर्न कानूनमा सुधार आवश्यकः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक मुलुकमा बसी अर्को मुलुकमा गर्ने अपराधसमेत नियन्त्रण गर्ने कानूनहरूमा समसामयिक सुधार गर्दै अघि बढ्ने बताएका छन् ।
विगतको तुलनामा अपराधको घटना बढ्दै गयोः प्रहरी परिसर काठमाडौं
प्रहरी परिसर, काठमाडौंले मासिक समीक्षा विवरण सार्वजनिक गर्दै गितको तुलनामा अपराधको घटना बढ्दै गएको बताएको छ ।
मासिक १ खर्बभन्दा बढी भित्रियो रेमिट्यान्स, वर्षमा १२ खर्ब २० अर्ब
आर्थिक वर्ष २०७९र८० मा मासिक औसत १ खर्बभन्दा माथि रेमिट्यान्स भित्रिएको छ ।
कोशी प्रदेशमा बजेट अध्यादेश संसदमा पेश
कोशीको प्रदेशसभामा सत्तारूढ गठबन्धनले दर्ता गरेको बजेट अध्यादेश अस्वीकार सम्बन्धि पेश भएको प्रस्ताव फिर्ता भएको छ । यससँगै बजेट अध्यादेश प्रदेशसभामा पेश भएको छ ।
विषालु च्याउ खाएर बिरामी परेकी महिलाकाे ज्यान गयाे
दाङको बङ्गलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकी ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज शुक्रवार ज्यान गएको छ ।
‘मिडियाले विनोद चौधरीले उठाएको मुद्दा लेख्छन् तर विनोद पहाडीको लेख्दैनन्’
संविधानसभाका दलित सभासदहरुले दलित तथा पिछडिएका एवं सीमान्तकृत समुदायको मुद्दामा नेपाली सञ्चार माध्यम अझै पनि अनुदार भएको गुनासो गरेका छन् ।