पहिरोका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएका छन् ।
हरियो तरकारी र फलफूलको मूल्यमा सामान्य घट्बढ
हरियो तरकारीको मूल्यमा आज घटबढ भएको छ ।
पहिराेका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएका छन् ।
गोसाइँकुण्ड मेला स् चिकित्सक टोली तयारी अवस्थामा
गोसाइँकुण्ड मेला स् चिकित्सक टोली तयारी अवस्थामा
जनकपुर-ढल्केवर सडकखण्डमा युवकको शव फेला
धनुषाको मिथिला नगरपालिका २ विशालबजार स्थित जनकपुर- ढल्केवर सडकखण्डमा एक युवक मृत फेला परेका छन् ।
पोखरामा ६ अर्ब लागतमा पाँचतारे होटल बन्दै
हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ।
अनुमतिबिना सामाजिक सञ्जालमा वैदेशिक रोजगारीको विज्ञापन गर्ने दुई म्यानपावरलाई विभागले गर्यो कारबाही
अनुमतिबिना सामाजिक सञ्जालमार्फत विदेश पठाइदिने विज्ञापन गर्दै राहदानी सङ्कलन गर्ने दुई म्यानपावरलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ ।
पोखरामा पहिरोले घर र गोठ बगायाे
कास्कीको पोखरा महानगरपालिका-२३ ठूलाखेतमा गएराति पहिरोले घर र गोठ बगाएको छ ।
२४ घण्टा पछि खुल्यो नाग्म गमगढी सडक
विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्कर बाट मृत्यु भएका कर्णबहादुर रावतको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै अवरुद्ध कर्णाली राजमार्गको सिंजा सडक खण्ड अन्र्तगत नाग्म गमगढी सडक २४ घण्टापछि सञ्चालनमा आएको छ ।
बौद्ध धर्मावलम्बीको ‘गुँला पर्व’ आजबाट सुरु
नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने ‘गुँला पर्व’ आजबाट सुरु भएको छ ।