करिब ६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
नेपाल सरकारले विकास ऋणपत्रमार्फत पाँच अर्ब ८४ करोड आन्तरिक ऋण उठाउने भएको छ ।
विश्वले नयाँ बहुध्रुवीय व्यवस्थाको स्थिर विकास खोजेको रुसी राष्ट्रपति पुटिनको भनाइ
रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले विश्वले नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको स्थिर विकास खोजेको बताउनुभएको छ ।
चार जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
देशका चार जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
काठमाडौं र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
काठमाडौं र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।
संखुवासभाको सभापोखरीमा एक घरमा आगलागी
संखुवासभाको सभापोखरी गाउँपालिका–१ लेब्राङमा एक घरमा आगलागी भएको छ ।
कक्षा १२ को पुरक परीक्षा आगामी असोज ६ र ७ गते
राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी असोज ६ र ७ गते लिने भएको छ ।
चिनियाँ सेनाको टोली काठमाडौं आउँदै
चिनियाँ सेनाको एक टोली आज नेपाल आउँदै छ ।
मत्स्यनारायण मेला आज सकिँदै
झण्डै तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममासमा मात्र लाग्ने मत्स्यनारायण मन्दिरको मेला आज सकिँदैछ ।
५ लाख घुससहित सप्तरीको बिष्णुपुर गाउँपालिकाका २ जना कर्मचार पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाँउपालिकाबाट पाँच लाख घुससहित दुई कर्मचारी पक्राउ परेका छन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा एक घण्टा चक्काजाम
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा एक घण्टासम्म चक्काजाम गरेको छ ।