न्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित
जिल्ला अदालत काठमाडौंमा बिहीबार भएको सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
एमालेद्वारा संसदीय समिति बैठक बहिस्कार
नेकपा एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ ।
सर्पले डसेर एक वृद्धाको मृत्यु
सर्लाहीको लालबन्दी नगरपालिका– १० मा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ ।
एमालेले प्रतिपक्षमा बस्नु पर्दाको पीडा सदन अवरुद्ध गरेर पोखेको अर्थमन्त्री महतको आरोप
अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले, प्रतिपक्षमा बस्नु पर्दाको पीडा खप्न नसकेर बारम्बार संसद अवरुद्ध गरेको आरोप लगाएका छन् ।
इङ्ल्यान्डका तीव्र गतिका बलर आर्चरले भारतमा हुने विश्व कप गुमाउने
इङ्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले आउँदो अक्टोबररनोभेम्बरमा हुने एकदिवसीय विश्व कप गुमाउने भएका छन् ।
एमालेले छरितो गरी कार्यक्रम चलाउन मापदण्ड बनायो
नेकपा एमालेले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ।
स्रोत पर्याप्तताको अभावले यसपालि सबैका लागि चितबुझ्दो बजेट आएन : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक स्रोतहरु उपलब्ध र पर्याप्त नजुटेकाले नै मधेश सहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको बताएका छन्।
स्मृति दिवस मनाउँन दोरम्बा गए प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार (आज) रामेछापको दोरम्बा गएका छन् ।
३८ दिनदेखि हराएको आप्रवासी बोकेको डुङ्गा अफ्रिकाको टापुमा भेटियाे
एक महिनाभन्दा लामो समयदेखि हराएको आप्रवासी बोकेको डुङ्गा अफ्रिकाको केप भर्डे टापुको तटमा भेटिएको छ।
महिला विश्वकपमा नयाँ विजेता बन्दै
नवौं संस्करणको महिला विश्वकप फुटबलको ताज पहिरिने टोलीको छिनोफानो हुन अब ३ दिन मात्र बाँकी छ। जुलाई २० देखि सुरु भएर अगष्ट २० तारिखसम्म चल्ने महिला विश्वकपमा इतिहास रच्दै नयाँ टोलीले उपाधि जित्दै छ।