सेवा प्रवाहमा सबै तहका कर्मचारीको समान दायित्वः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै तहका कर्मचारीले राज्य सञ्चालनमा समान दायित्व महसुस गरेर सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताएका छिन् ।
रास्वपा सरकारको नेतृत्वमा पुगे औँलामा गन्न सकिने बाहेकका नेता जेलमा हुनेछन् रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको निष्पक्ष छानबिन गर्ने तागत आफ्नो पार्टीसँग मात्र भएको दावी गरेका छन्।
वेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले लिन्छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा रहेका विकृति र वेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताएका छन् ।
सोह्रौं योजना वस्तुनिष्ठ र परिणाममुखी हुनुपर्छ स् चेम्बर अफ
नेपाल चेम्बर अफ कमर्सले सोह्रौं योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउन राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएको छ ।
नेपालको भौगर्भिक र भू-सतहको अध्ययन आवश्यक : वामदेव
राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नुपर्ने बताएका छन्।
कैदीबन्दी मृत्यु प्रकरण : प्रहरी र कैदी दुवैको संलग्नता देखियो
जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी र कैदीको संलग्नताले देखिएको छ।
बन्दीपुर केबलकार असोजदेखि सञ्चालन
बन्दीपुर केबलकार एण्ड टुरिजमले यहाँ केबलकार निर्माण गरेको छ।
माओवादी संसदविरोधी हो, कांग्रेस कम्युनिष्टको पुच्छर बन्यो : सिंह
प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्न संसदीय समितिमा नेतृत्व चयन नगरेको आरोप लगाएका छन्।
शरणार्थी प्रकरण : १० जनाको पुनरावेदनमाथि सुनुवाइ सकियो
नक्कली भु्टानी शरणार्थी प्रकरणमा पुर्पक्ष थुनामा रहेका मध्ये १० जनाको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकिएको छ।
नेप्से ८.०१ अंकले बढ्यो
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ ।