प्रचण्ड, देउवा र नेपालबीच बालुवाटारमा छलफल
सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच सदनको गतिरोध अन्त्य गर्ने प्रयासमा आज छलफल भएको छ ।
भारतीय सवारीसाधनले ठक्कर दिँदा वृद्धको मृत्यु
झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङी सडक खण्डमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एकपछि अर्को कानूनी अड्चन आइलाग्यो
सन् २०२४ को राष्ट्रपति चुनाव लड्ने तयारीमा रहेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एकपछि अर्को कानूनी अड्चन आइलागेको छ ।
फरक पार्टी धन्दा एकैठाउँ
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका ८ हलचौरको खानेपानी आयोजना अलपत्र छ, ५ वर्षे योजना अहिले ८ वर्ष पुगिसक्दा पनि सम्पन्न भएन । १ घर १ धाराको योजना न ट्याङकीमा पानी छ, न धारामा बिछ्याएका पाईप लथालिंग छन् । उता काम गरेका मजदुरले अहिले सम्म पूरा भुक्तानी पाएका छैनन् । यस्तो गुनासो र समचार प्राप्त भएपछि हामीले यो समचार प्रकाशित गरेका छौं । तर बजेट कहाँ गयो ? कसरी खर्च भयो र योजनाको अबस्था के छ यसबारे सम्बन्धीत पक्ष संग बुझि हामी फलोअप रिपोर्ट प्रस्तुत गर्ने छौं ।
दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सुशासन समितिको निर्देशन
संसदीय समितिले दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिएको छ ।
सुनचोरीको आरोपमा दम्पती पक्राउ
सुनचोरीको आरोपमा प्रहरीले बैतडीमा एक दम्पतीलाई पक्राउ गरेको छ।
झन्डै ३२ अङ्कले घटेर शेयर बजार राताम्मे
झन्डै ३२ अङ्कले घटेर शेयर बजार राताम्मे भएको छ ।
छात्रवृत्ति भर्नाउपर चित्त नबुझे आज साँझ ५ बजेसम्म निवेदन दिन मिल्ने
काठमाडौं महानगरले सार्वजनिक गरेको छात्रवृत्ति कोटामा अध्ययन गर्ने विद्यार्थीहरूको नामउपर चित्त नबुझे आज (मंगलबार) ५ बजेसम्म निवेदन दिन सकिने व्यवस्था गरेको छ।
गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु
गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।
भारतबाट लागूऔषध भित्र्याउन लागेकी दुई महिला पक्राउ
भारतबाट लागूऔषध भित्र्याउन लागेकी दुई महिलालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।