निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुसँग छलफल गर्दै छन् ।
एमाले सचिवालय बैठक सुरु
नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
मन्त्री बस्नेत र राष्ट्रसंघका आवासीय संयोजक हन्नाबीच भेटघाट
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हन्ना सिंगर ह्यम्डीबीच शिष्टाचार भेट भएको छ ।
पहिरो जाँदा ९ ठाउँमा सडक अवरुद्य
अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न ९ ठाउँमा सडक अवरोध भएको छ ।
८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ
ललितपुरस्थित बुंगमतीमा रहेको ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक बालयौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् ।
बङ्गलादेशमा आएको बाढीमा परी ५५ जनाको मृत्यु
दुई सातादेखिको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी बङ्गलादेश बढी प्रभावित भएको छ।
बनेपाको पोखरीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला
काभ्रे जिल्लाको बनेपा नगरपालिकामा पोखरीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
प्रतिनिधिसभाको बैठक आज बस्दै
संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दै छ ।
विनोद शाही हत्या प्रकरणका अभियुक्तलाई धरौटीमा छोडिएको भन्दै अछाममा प्रदर्शन
विनोद शाही हत्या प्रकरणका मुुख्य अभियुक्त भनिएका सज्जनबहादुर शाहीलाई अदालतले धरौटीमा रिहाई गरेको भन्दै विरोध प्रर्दशन भएको छ ।
मोरङको सुन्दरहरैँचामा भारतीय नागरिकको शव फेला
मोरङको सुन्दरहरैँचामा भारतीय नागरिकको शव फेला परेको छ ।