अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ
कञ्चनपुरमा अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
नक्कली सुन देखाएर सक्कली गरगहना लुटेको आरोपमा दुईजना पक्राउ
नक्कली सुन देखाएर ठगी गरेको र सक्कली गरगहना लुटेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुईजनालाई नियन्त्रणमा लिएको छ।
अवैध हतियारसहित रौतहटबाट दुई जना पक्राउ
अवैध हतियारसहित रौतहटबाट दुई जना पक्राउ परेका छन्।
आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस, ‘उनको हात, उनको अधिकार’ नाराका साथ मनाइँदै
आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस ‘उनको हात, उनको अधिकार’ नाराका साथ मनाइँदैछ ।
करेन्ट लागेर रौतहटमा दुई जनाको मृत्यु
करेन्ट लागेर रौतहटमा दुई जनाको मृत्यु भएको छ ।
हँसिया प्रहार गरी एक बालकको हत्या
स्याङ्जाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ ।
राष्ट्रपतिको स्वास्थ्यमा समस्या
काठमाडौं – राष्ट्रपतिको स्वास्थ्यमा समस्या भएपछि हिजो शुक्रबार राती उहाँलाई स्वास्थ्य परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज ल्याईएको छ । उहाँ यस अघि पनि भारतमा उपचार गरि फर्कनुभएको थियो । कम्जोरीकै कारण उहाँलाई गाह्रो भएको कुरा डाक्टरहरुले गरेका छन, उहाँ अहिले पनि कार्डियो सेन्टरमा चिकित्सकको निगरानीमा हुनुहुन्छ । तनहुँमा जन्मीनुभएको उहाँ अहिले ७८ वर्ष पुगिसक्नुभएको छ, नेपाली कंग्रेसको राजनीतिमा आबद्ध उहाँले गठबन्धनको सरकार बन्ने भएपछि राष्ट्रपति बन्ने अबसर पाउनुभएको थियो ।
झापामा कुटपिट घटनामा सशस्त्रका निरीक्षकसहित तीन जना पक्राउ
झापामा कुटपिट घटनामा सशस्त्रका निरीक्षकसहित तीन जना पक्राउ
बारमा राजनितिक हस्तक्षेप भएको भन्दै अध्यक्षलाई ज्ञापनपत्र
बारमा राजनितिक हस्तक्षेप भएको भन्दै अध्यक्षलाई ज्ञापनपत्र
विद्यालय कर्मचारीको विषयमा छलफल गर्न वार्ता समिति बन्यो
विद्यालय कर्मचारीको विषयमा छलफल गर्न वार्ता समिति बन्यो