असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने शिक्षा मन्त्रालयको निर्णय
शिक्षा मन्त्रालयले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ।
त्रिशूली नदीमा टिपर खस्दा चालक घाइते
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा टिपर खस्दा चालक घाइते भएका छन् ।
दुर्घटनापछि अवरुद्ध रेल सेवा ५१ घण्टा पछि सञ्चालन
भारतको ओडिशामा दुर्घटनापछि अवरुद्ध भएको रेल सेवा ५१ घण्टा पछि सञ्चालन भएको छ ।
आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ
कैलालीको धनगढीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।
जीप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या पाँच पुग्यो
पाल्पामा आइतबार साँझ भएको जीप दुर्घटमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
आज विश्व वातावरण दिवस, विश्वभर मनाइँदै
‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ ।
६ देशका लागि गैरआवासीय राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले ६ देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।
विपन्न वर्गका लागि निःशुल्क शय्या छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शय्या विपन्न नागरिकका लागि अनिवार्य रूपमा निःशुल्क दिन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।
वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला परेका छन् ।
सामुदायिक विद्यालयका कर्मचारीहरू आन्दोलित
सामुदायिक विद्यालयका कर्मचारीहरू आन्दोलित बनेका छन् ।