पछिल्ला २४ घण्टामा सवारी दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु
पछिल्ला २४ घण्टामा देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा ४ जनाको मृत्यु भएको छ ।
कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई स्पष्टीकरण सोधियो
सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकेदार र एक आपूर्तिकर्ता कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।
मन्त्रिपरिषद्द्वारा बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको बेल्जियम भ्रमणलाई स्वीकृति प्रदान गरेको छ ।
प्रधानन्यायाधीश कार्कीविरुद्ध ११ वटा उजुरी
संवैधानिक परिषदबाट प्रधानन्यायाधीशका लागि सिफारिस हरिकृष्ण कार्कीविरुद्ध ११ वटा उजुरी परेका छन्।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बुधबार बिहान सिंहदरबारमा जारी रहेको छ ।
पूजा पाठबाट अर्थतन्त्र सुधार हुँदैनः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई पूजा पाठबाट अर्थतन्त्र सुधार नहुने सुझाव दिएका छन्।
लुम्बिनी प्रदेशसभाको बैठक जेठ २६ गते बस्ने
लुम्बिनी प्रदेशसभाको बैठक जेठ २६ गते बस्ने भएको छ ।
आर्थिक विधेयकमा चलखेल भएको छैनः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको बताएका छन् ।
अर्थमन्त्री कसम खाने बानी रहेनछः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको कसम खाने बानी नभएको भन्दै प्रशंसा गरेका छन् ।
इमान्दार भएर काम गर्दा प्रश्न माथि प्रश्नः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशसरण महतले ईमान्दार भएर काम गर्न कठिन भएको बताएका छन् ।