बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु
भीरबाट लडेर बैतडीमा आज एकजनाको मृत्यु भएको छ।
राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित
राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ।
धनकुटामा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना हुँदा ३ जना घाइते
धनकुटा नगरपालिका वडा नं. ९ खुरिल्लामा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।
देशका विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला
पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् ।
साउन १ देखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान हुने
आउँदो साउन १ गतेदेखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान हुने भएको छ ।
‘लम्पी स्किन’ रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु
झापाको दमकमा ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि दमक नगरपालिकाले पशु स्वास्थ्यकर्मीहरूलाई खोप सहित किसानको गोठगोठमा खटाएको छ।
प्रधानमन्त्री ‘प्रचण्ड’द्धारा लुम्बिनी केबुलकारको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबुलकारको उद्घाटन गर्नुभएको छ ।
भक्तपुर सूर्यविनायकका स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबविहिन
भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलब पाएका छैनन् ।
तातो हावा लू का कारण तराई मधेसको जनजीवन प्रभावित
तातो हावा लू का कारण तराई मधेसको जनजीवन प्रभावित भएको छ ।
मेडिसिटी अस्पतालमा ठगी, तीन जना पूर्वकर्मचारी पक्राउ
नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको बिलिङ सेक्सनमा काम गरेका तीन जना पूर्वकर्मचारी अस्पतालबाट ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।