चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा हिमालको सफल आरोहण
कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पाँच जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
गर्मी बढेपछि विराटनगर र जीतपुर सिमराका विद्यालयमा दुई दिन बिदा
गर्मी बढेपछि विराटनगर महानगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिकाका विद्यालयमा दुई दिन बिदा दिइएको छ ।
मकवानपुरमा २ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु
मकवानपुरमा एक महिलाले दुई छोरासहित आफूले पनि विष सेवन गरेर आत्महत्या प्रयास गरेकी छन् ।
पूर्वप्रहरी कर्मचारी संगठनद्धारा प्रधानमन्त्री दाहालको पुत्ला दहन
पूर्वप्रहरी कर्मचारी संगठन सुनसरीले इनरुवामा प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्दा दहन गरेको छ ।
विभिन्न २३ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालो सूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।
महानगरका ६८ स्वास्थ्य संस्थामा ताला लगाउने बालेनको चेतावनी
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले महानगर भित्रका ६८ वटा स्वास्थ्य संस्था बन्द गर्ने चेतावनी दिएका छन्।
आज ७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा जम्मा २८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
कोशी प्रदेशः आम हडतालको कार्यक्रम फिर्ता
कोशी नाम खारेजीका माग राख्दै आन्दोलनरत पक्षले आम हडतालको कार्यक्रम फिर्ता लिएको छ।
सन्दीपको मुद्दामा आज पनि भएन अन्तिम सुनुवाइ
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामाथि आज पनि अन्तिम सुनुवाइ भएन।