हात्तीको त्रासमा बस्न बाध्य माडीवासी
माडी क्षेत्रमा हात्तीले दुःख दिन थालेका छन्। माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस्किएका हात्तीले स्थानीयलाई दुःख दिन थालेका छन्।
नेपालगञ्जमा आज पनि दिनभर निषेधाज्ञा, राति कर्फ्यू
बाँकेको नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्यूको क्रम जारी छ। जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार बिहान सूचना जारी गरी पुनः निषेधाज्ञा र कर्फ्यू लगाएको हो।
विद्यार्थीको भिडभाड क्याम्पसमा हुनुपर्नेमा अन्तर्राष्ट्रिय विमानस्थलमा देखियो : चौधरी
सांसद गंगाराम चौधरीले पछिल्लो समय क्याम्पसहरूमा विद्यार्थीहरूको भीडभाड हुनुपर्ने बेला विदेशका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीडभाड देखिएको बताएका छन्।
आयोगले सुन तस्करीको छानबिन थाल्यो, सिआइबीको कमजाेरी पनि हेर्नसक्ने
सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम शुरु गरेको छ।
घोडाबाट लडेर घाइते भएका रावतको नेपाल एअरलाइन्सले उद्धार गर्यो
घोडाबाट लडेर गम्भीर घाइते भएका जुम्लाको पातारासी गाउँपालिका–४ का दीपबहादुर रावतको नेपाल एअरलाइन्सले उद्धार गरेको छ ।
चिनियाँ जहाजबारे विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन दिएको छ ।
नेपालीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर विदेशी नागरिकले नेपालमै ठग्न थाले
नेपालीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर विदेशी नागरिकहरूले समेत ठगी गर्न थालेका छन् ।
‘रिगल’ लाई आममाफी दिने निर्णयमा गगन थापाद्वारा सरकारको जवाफ माग
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गुन्डा नाइके ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने निर्णयमा सरकारको जवाफ माग्नुभएको छ ।
‘रिगल’ लाई आममाफी दिने विषयमा सरकारले हामीसँग छलफल गरेन : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी जेल सजायकै क्रममा आममाफी पाएर रिहा भएका ‘रिगल’ भनिने योगराज ढकालका बारेमा आफूहरूलाई कुनै जानकारी नदिई निर्णय गरेको दाबी गर्नुभएको छ ।
बचतकर्ताको साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ
बचतकर्ताको साढे चार करोड रुपैयाँ हिनामिना गर्ने देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ ।