देव खनालकाे कप्तानीमा एसीसी यू–१९ प्रिमियर कप खेल्ने टाेलीकाे घाेषणा
एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
३ कराेड १५ लाख रुपैयाँकाे स्राेत नखुलेपछि इन्जिनिरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ ।
शिक्षक हुन स्नातक उत्तीर्ण हुनुपर्ने प्रावधान हटाउन माग
राष्ट्रिय संघर्ष समितिले शिक्षक हुन स्नातक पास गरेको हुनुपर्ने प्रावधान हटाउन माग गरेको छ।
बर्गर हाउसमा युवक बन्धक बनाउने दुई पक्राउ
काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’ मा एकजना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सल्यानमा अटो दुर्घटना हुँदा चारजना घाइते
सल्यानमा अटो दुर्घटना हुँदा चारजना घाइते भएका छन्।
विषाक्त खानाका कारण भारतमा एक सयभन्दा बढी विद्यार्थी बिरामी
भारतको मध्यप्रदेशस्थित एक सरकारी शारीरिक शिक्षा संस्थानका एक सयभन्दा बढी विद्यार्थीलाई विषाक्त खानाका कारण बिरामी भएर अस्पताल भर्ना गरिएको अधिकारीहरूले बताएका छन्।
शेयर बजार ९ अङ्कले बढ्यो, १ अर्ब १८ करोड रुपैयाँको कारोबार
शेयर बजार आज बुधवार सामान्य बढेको छ ।
कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज १९ गते विश्वासको मत लिने भएका छन्।
परीक्षा बोर्डका सदस्यहरूले दिए राजीनामा, बीईको प्रवेश परीक्षा पुनः स्थगित
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (इ.अ.सं.)बीईको प्रवेश परीक्षा बोर्डका सदस्यहरूले सामूहिक राजीनामा दिएका छन्।
झरीले आन्तरिक उडान अस्तव्यस्त
देशका धेरैजसो ठाउँमा झरी परेका कारण आन्तरिक उडान प्रभावित भएको छ ।