पानीको तापक्रम बढेका कारण अमेजनमा १०० भन्दा बढी डल्फिन मृत फेला
गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन्।
शेयर बजार साढे १७ अङ्कले घट्यो
शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले घटेको छ ।
बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।
‘फागुन १ को बिदा तत्काल फिर्ता लिनुस्, नत्र थप कदम चाल्न बाध्य हुन्छौं’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन १ मा बिदा दिने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्।
कालोबजारी रोक्न उदय शमशेरले सरकारलाई गराए ध्यानाकर्षण
नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले गएको तीन महिनामा महँगी अत्यधिक बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपालगञ्जमा सद्भाव कायम गर्न धवलशमशेर जबराको अपिल
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद धवलशमशेर राणाले नेपालगञ्जमा सद्भाव कायम गर्न अपिल गरेका छन् ।
सरकारलाई ओलीको प्रश्न : खुँडा हानेर मान्छे मार्ने र एसिड आक्रमणकारीलाई छाड्नु पनि सुशासन हो ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अपराधीलाई छाडेर सुशासनको कुरा गरेको भन्दै आलोचना गरेका छन्।
पर्वतको तमादी खोलाबाट बेपत्ता भएका माधवको शव स्याङ्जाको मिर्मीमा भेटियो
गत शनिबार आएको बाढीले जिप सहित तीन जनालाई बगाउँदा बेपत्ता बनेका थप एक जनाको शव भेटिएको छ।
नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी
बाँकेको नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ ।
मणिपाल प्रकरण : आठौँ दिनमा उठ्यो सुकमायाको शव, प्रहरीद्वारा नौ जना पक्राउ
गत असोज आठ गते उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएकी लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीय सुकमाया दुराको शव आफन्तले बुझेका छन्।