ट्रकको ठक्करबाट दुई जना बालकको ज्यान गएपछि अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा
ट्रकको ठक्करबाट बालकको ज्यान गएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
सुदूरपश्चिममा भूकम्प अपडेट : एकको मृत्यु, २७ घाइते, ३०० घर भत्किए
बझाङ केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पमा परेर सुदूरपश्चिम प्रदेशमा एकजनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या २७ पुगेको छ।
भारतीले सुरु गरिन् अनशन , रिगललाई जेलमै राख्नुपर्ने माग
श्रीमान् चेतन मानन्धरका हत्यारा तथा जेल कारागार पुगेका रिगल भनिने योग ढकाललाई सरकारले आममाफी दिएपछि मानन्धरकी श्रीमती भारती मानन्धरले अनसन थालेकी छिन्।
गाईगोठमा भेटियो ८० लाखको कपडा
सिरहा नगरपालिका-१८ स्थित तारापट्टिबाट सशस्त्र प्रहरीले करिब ८० लाख रूपैयाँको लत्ताकपडा बरामद गरेको छ।
विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन गरौँ : शिक्षामन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको बताउनुभएको छ ।
बझाङ भूकम्प : ६ जना घाइते, जयपृथ्वी राजमार्ग अवरुद्ध
भूकम्पका कारण बझाङमा छ जना घाइते भएका छन् ।
बझाङमा भूकम्पमा परी दुई जना घाइते, राजमार्ग अवरुद्ध
मंगलबार दिउँसो गएको भूकम्पका कारण बझाङमा दुई जना घाइते भएका छन् ।
भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई
यसवर्षको भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिएको छ ।
बझाङ भूकम्प : भत्किए विद्यालयका भवन
बझाङ केन्द्रविन्दु भएर मंगलबार दिउँसो ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा एक विद्यालयमा क्षति पुगेको छ।
व्यक्तित्वको टकराबले अर्थतन्त्रलाई बन्धक बनाउन हुँदैन : सांसद वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले व्यक्तित्वको टकराबले देशको अर्थतन्त्रलाई बन्धक बनाउन नहुने बताउनुभएको छ ।