पूर्वमा घटेको डेंगु संक्रमण पश्चिममा बढ्दै
देशभर यो वर्ष हालसम्म डेंगु संक्रमितको संख्या ३४ हजार भन्दा बढी पुगेको छ।
बाँकेको नेपालगञ्जमा कर्फ्यु
सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
विश्व बैंकको प्रक्षेपण : नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
दोलखामा ११ किलो तस्करीको सुन : काठमाडौँबाट चिनियाँ नागरिकसहित तीनजना पक्राउ
दोलखामा बरामद ११ किलो तस्करीको सुन प्रकरणमा प्रहरीले एक चिनियाँ नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड र एमसीसीका प्रमुख कार्यकारी अधिृकत एलिसबीच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहयोग परियोजना एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गर्नुभएको छ ।
दुर्घटना न्यूनीकरण गर्न राखिएका सडक ऐना आफैँ दुर्घटनामा
गुल्मीमा सवारी दुर्घटना न्यूनीकरण गर्न राखिएका सडक ऐना आफैँ दुर्घटना परेका छन्।
नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा
नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ विद्यार्थी नै थुनामा परेको घटना बाहिर आएको छ ।
संसदमा एमाले अध्यक्ष ओली बोल्ने
प्रमुख विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने भएका छन् ।
सुनको भाउ निरन्तर ओरालो लाग्दै : आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो
सुनको भाउ आज पनि घटेको छ ।
१९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा रशिला विजयी
१९औं एसियाड अन्तर्गत ब्याडमिन्टनको महिला सिंऊल्समा नेपालकी रशिला महर्जन विजयी भएकी छन् ।