एसियाली खेलकुद : महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेले
१९ औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेलेका छन् ।
लेनदेनको विषयलाई लिएर मोटरसाइकलमा आगजनी गर्ने महिला पक्राउ
जिल्लामा प्रहरीले मोटरसाइकलमा आगजनी गरेको अभियोगमा एक जना महिलालाई पक्राउ गरेको छ।
छोराको सफलता मोबाइलमा हेर्दा खुशीको सीमा नै रहेन : दीपेन्द्रका बुबा
बुधवार दिनभरिजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे ।
बलात्कारको आरोप लागेका श्रीलङ्काका क्रिकेटर दनुष्काले पाए सफाइ
बलात्कारको आरोप लागेका श्रीलङ्काका क्रिकेटर दनुष्का गुनाथिलाकालाई अदालतले सफाइ दिएको छ ।
२४ महिना २४ बाचाुसहित एनआरएनए अध्यक्षमा आरकेको उम्मेदवारी घोषणा
गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि कर्मभूमि कतारबाट राजेन्द्रकुमार ९आरके० शर्माले ‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै आज अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
शिल्पीमा ‘रातो अक्षर कालो अक्षर’ मञ्चन हुँदै
शिल्पी नाटकघर बत्तिसपुतलीमा अनेरास्ववियुले यही १७ देखि २७ गतेसम्म ‘रातो अक्षर कालो अक्षर’ नामक नाटक मञ्चन गर्ने भएको छ।
मेयर बालेनको अडानले इन्द्रजात्रामा सबै विशिष्ट व्यक्ति पैदल
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अडानका कारण इन्द्रजात्रा अवलोकनका लागि विशिष्ट व्यक्ति पैदलै हिँडेर पुगेका छन्।
गुल्मीमा पहिरो जाँदा रिडी‐रुद्रवेणी सडक अवरुद्ध
गुल्मीमा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
कर्णालीको विकासका लागि सबै दल एक हुनु आवश्यक : कार्यवाहक प्रधानमन्त्री
कार्यवाहक प्रधानमन्त्री, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालय बिहीबार सुर्खेतको बोटेचौरमा उदघाटन गरेका छन्।
एमाले बागमती प्रदेशको मतदान अनिश्चित
नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान अनिश्चित बनेको छ।