सुन चाँदीको भाउ घट्यो
सुन चाँदीको भाउ घटेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव हुँदा नियमित गस्तीमा समस्या भएको छ ।
एमाले बागमती प्रदेश अधिवेशन : ११ सदस्यीय अध्यक्ष मण्डल गठन
नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्द सत्र सुरु भएको छ ।
नेपाल मेडिकल कलेजमा आवासीय चिकित्सकले बन्द गरे सेवा
पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजका आवासीय चिकित्सकहरुले सबै सेवा बन्द गरेका छन् ।
इन्द्रजात्रामा प्रभावित हुनेछन् काठमाडौंका यी सडक
इन्द्रजात्रा पर्व विधिवत् रूपमा शुरू भएको छ।
भीरबाट लडेर एक जनाको मृत्यु
सल्यानमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी
नेपाल र चीनबीच बिजुली आदान–प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ ।
एसियन गेम खेल्न चीन गए सन्दीप
क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने भएका छन्।
परम्परागत भोदी खेल संरक्षणमा जुट्दै थारू समुदाय
मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व)का थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् ।
घाइते ७६ वर्षीय वृद्धको २० घण्टापछि उद्धार
वृद्धभत्ता लिन जाँदा लडेर घाइते भएका एक वृद्धको २० घण्टापछि उद्धार भएको छ।