समाजवादीका अध्यक्ष माधव नेपालद्वारा लुम्बिनीको भ्रमण
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन्
दाङमा रात्रि बस दुर्घटना, २५ यात्रु घाइते
काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्रि बस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन्।
पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने
ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सीसी क्यामेरा’बाट हुने भएको छ ।
उपमेयर डंगोलले भेटिन् अभियन्ता ईः
काठमाडौँ महानगरपालिकाका मेयरको कार्यालय अगाडि उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईशान श्रेष्ठ ‘ ईः’ लाई उपमेयर सुनिता डंगोलले भेटेकी छन् ।
प्रधानमन्त्री दाहाल पुगे छोङ्छिङ
प्रधानमन्त्री पुष्पकमल दाहाल आज बिहान चीनको छोङ्छिङ पुगेका छन्।
ठगी गरेको आरोपमा एक जना पक्राउ
दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको विश्रामपुर नगरपालिका घर भइ हाल काठमाडौँको नागार्जुन बस्दै आएका ३४ वर्षीय मोहमद शेख इरफान सिध्दिकी रहेको प्रहरीले जनाएको छ ।
मुद्दा दायर भएको डेढ वर्षमा पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर
मुद्दा दायर भएको डेढ वर्षमा पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका हुन् ।
महिला बास्केटबलमा नेपाल पराजित
१९औँ एशियाली खेलकुदको महिला थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ।
देश संकटमा होइन हाम्रो जिम्मामा छः गगन थापा
नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश संकटमा नभइ कांग्रेसको जिम्मा भएको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको जवाफ दिँदै थापाले देश संकटमा नरहेको बरू आफूहरूको जिम्मामा रहेको बताए ।
सरकारले सुन तस्करी प्रकरणकाे छानबिन गर्न चाहेको छैन : ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न नचाहेको आरोप लगाउनुभएको छ ।