मणिपालमा विरामीको मृत्यु, चिकित्सकमाथि हातपात
विरामीको मृत्युको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सकमाथि हातपात भएको छ । अहिले पनि अस्पताल परिसरमा तनावग्रस्त माहोल बनेको छ छ ।
२ महिनामा नेपालले ४२ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारत पठायो
चालु आर्थिक वर्षको २ महिनामा नेपालले ४२ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारत निर्यात गरेको छ ।
ईन्द्रजात्रा हेर्न अमेरिका र चीनबाट पाहुना आउने
काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन्।
माटोको ढिस्कोले पुर्दा किशोरको मृत्यु, दुई घाइते
गुल्मीमा माटोको ढिस्कोले पुर्दा एक १७ वर्षीय किशोरको मृत्यु भएको छ।
शेयर बजार झन्डै ६ अङ्कले घट्यो, ६ वटा कम्पनीको शेयर भने १० प्रतिशतले बढ्यो
शेयर बजार आज पनि घटेको छ ।
रूखमा कार ठोक्किँदा पाँचजनाको मृत्यु
भारतको मध्य प्रदेशको उमरिया जिल्लाको राजमार्ग ४३ मा सोमबार बिहान रूखमा एउटा कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ।
नदीले बगाउँदा एक व्यक्तिको मृत्यु
गोरखामा एक व्यक्ति नदीमा बगेएर मृत्त फेला परेको छ । आइतरबार साँझ करिब ५ बजेको समयमा भैसी चराएर घरतर्फ लाँदैगर्दा दरौदी नदी तर्नेक्रममा उनको ज्यान गएको हो ।
सरकारले शिक्षकसँग दम्भ देखाउँदैछ, सत्यसँग सिङ जुधाउँदा ढिलो चाँडो भाँचिन्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूसँग सरकारले चलाखी गरेको टिप्पणी गरेका छन्।
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनशिपकाे सेमिफाइनलमा
माल्दिभ्सलाई हराउँदै नेपाल १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
सडकमै सुतेर राहत शिक्षकहरुकाे प्रदर्शन
राहत शिक्षकहरुले काठमाण्डौको बानेश्वरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् ।