सडक व्यापार व्यवस्थापन गर्ने काम हाम्रो होइन : उपमेयर डंगोल
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको नभएको बताएकी छिन्।
गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु
गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ ।
उदयपुरमा डेङ्गु सङ्क्रमणबाट एकको मृत्यु
उदयपुरको बेलका नगरपालिका–५ खारखोलाका एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ।
आन्दोलनरत शिक्षकहरूले आजदेखि सडकमै सुतेरै विरोध जनाउने गरी आन्दोलनको स्वरूप फेरेका छन्।
आन्दोलनरत शिक्षकहरूले आजदेखि सडकमै सुतेरै विरोध जनाउने गरी आन्दोलनको स्वरूप फेरेका छन्।
काठमाडौंको ठूलो चिनी गोदाम सिल, ७० हजार किलो चिनी भण्डारण गरिएको भेटियो
वाणिज्य विभागले कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरेको छ । कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाम सिल गरेको हो ।
सर्लाहीमा दिउँसोको निषेधाज्ञा हटाइयो, अब राति मात्र
सर्लाहीको सदरमुकाम मलंगवामा पाँच दिनदेखि लगाइएको निषेधाज्ञा दिउँसोलाई निष्क्रिय गरिएको छ भने रातिलाई भने यथावत् राखिएको छ ।
‘अभियन्ता ईः’ को धर्ना : गगन थापाको प्रश्नमा, बालेनको उत्तर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई अभियन्ता भन्न रुचाउने इशान अधिकारी उर्फ ईः लगायतका केही युवाको धर्नामा राजनीतिक स्वार्थ जोडिएको आशंका गरेका छन् ।
पोखरामा म्याद नाघेका सामान बिक्री गर्ने पसललाई जरिवाना, चाँडपर्व नजिकिएसंगै स्थानीय प्रशासनद्वारा बजार अनुगमन सुरु
कास्कीको पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि कारबाही गरिएको छ । जिल्ला अनुगमन समिति कास्कीले आइतवार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर’मा अनुगमन गर्दा म्याद सकिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।
विराटनगरको माछापुच्छ्रे सहकारीमा सवा ९ करोडको हिसाब गोलमाल
विराटनगरको माछापुच्छ्रे्र बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र सञ्चालकले सर्वसाधारणको झण्डै ९ करोड २६ लाख रुपैयाँ हिनामिना गरेको खुलेको छ
दोलखामा ७२ वर्षीय वृद्धको खुकरी प्रहारबाट श्रीमती र नातिनी घाइते
दोलखाको तामाकोसी गाउँपालिका–२ झुलेमा घरायसी विवादमा खुकुरी प्रहार गर्दा दुई जना घाइते भएका छन्।