डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताउनुभएको छ ।
पाकिस्तान र श्रीलङ्काबीचकाे खेल ४५ ओभरमा झारियाे
एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तान र श्रीलङ्काबीचको खेल ४५–४५ ओभरको हुने भएको छ ।
डाक्टर कुटपिट प्रकरण : देशभर आकस्मिकबाहेकका सेवा ठप्प पार्ने चिकित्सक सङ्घको चेतावनी
नेपाल चिकित्सक सङ्घले हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी दायरामा नल्याएमा देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।
पर्वतको बितलबमा फेरि पनि देखियो सबैभन्दा विषालु सर्प ‘किङ कोब्रा’
विगतमा पनि राज गोमन अर्थात् ‘किङ कोब्रा’ सर्प भेटिएको पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा फेरि पनि ‘किङ कोब्रा’ देखिएको छ।
तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा राजदूत नियुक्त गर्ने पहिलो देश बन्यो चीन
चीनले अफगानिस्तानका लागि राजदूत नियुक्त गरेको छ ।
थाइल्याण्डले चीन र काजाकिस्तानका पर्यटकलाई भिसाबिनै प्रवेश दिने
थाइल्याण्डले पर्यटन उद्योगको विकासका लागि वर्षको अन्त्यमा चीन र काजकिस्तानका पर्यटकहरुलाई बिना भिसा प्रवेश दिने भएको छ।
सुदेश पराजुली केन्द्रीय सदस्यमा मनोनीत
नेकपा एकीकृत समाजवादीले सुदेश पराजुलीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
बैतडीमा संविधान दिवसमा ब्याडमिन्टन प्रतियोगिता हुने
संविधान दिवस २०८० को अवसरमा बैतडीमा खुल्ला डबल ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ।
राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित
राष्ट्रियसभाको आज बिहीवारको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य एवम् नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
४ दिनपछि खुल्याे बेनी–दरबाङ सडक
पहिरो खसेर अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक चार दिनपछि खुलेको छ ।