काठमाण्डौ महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन
काठमाण्डौ महानगरपालिका वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।
कोशी सरकारविरुद्धको मुद्दामा आज पनि सुनवाई हुँदै
कोशी प्रदेश सरकारविरुद्ध आज पनि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।
टीआरसीबारे सर्वदलीय बैठक बोलाउने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा सर्वदलीय बैठक राख्ने तयारी गरेका छन् ।
ग्राण्डी अस्पतालले भन्यो(वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाट
काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष एवम् क्षेत्र नम्बर ७ का नेपाली कांग्रेसका सभापति मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्री दाहालद्वारा उपसभापति खड्काको स्वास्थ्य स्वास्थ्य लाभको कामना
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्।
आफ्नो निष्ठाबाट विचलित भएकी छैन्ः सांसद गौतम
सांसद सोविता गौतमले आफ्नो कर्तव्य र निष्ठाबाट विचलित नभएको बताएकी छिन् ।
ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा दर्ता हुन्छः मन्त्री श्रेष्ठ
उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारमा रहेको ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा ल्याउने दाबी गरेका छन् ।
कांग्रेस सहमहामन्त्री यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार
नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि, खकुरी प्रहार भएको छ ।
प्रसुतिगृह थापाथलीमा अब पाठेघरको क्यान्सरविरुद्ध खोप सेवा सुरु हुदैँ
परोपकार मातृ तथा स्त्री अस्पतालका, महानिर्देशक डा. संगीता मिश्रले, महिलाको पाठेघरमा क्यान्सर गराउन सक्ने भाइरसविरुद्धको खोप सेवा सुरु गर्न लागिएको जानकारी दिएकी छिन् ।