जुम्लामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
जुम्लाको सिंजामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
कैदी मृत्यु प्रकरण : कारागारका दुई कर्मचारी नियन्त्रणमा
संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ।
जेलमा रहेका इमरान खानलाई वकिलसँग भेट्न दिइएन
पाकिस्तान तहरिक–ए–इन्साफ पिटिआईका प्रमुख इमरान खानका वकिलहरूलाई प्रहरीले उनलाई अट्टक जेलमा भेट्न अनुमति नदिएको एआरवाई न्यूजले जनाएको छ।
एसिया कप क्रिकेट : वर्षाले प्रभावित भारत र पाकिस्तानबीचको खेल शुरु
वर्षाले प्रभावित एसिया कप क्रिकेटमा अहिले भारत र पाकिस्तानबीचको खेल पुनः शुरु भएको छ ।
विष्णु पौडेल र म एकै ठाउँमा छौं, शंका गर्नुपर्दैन : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपाध्यक्ष विष्णु पौडेल र आफूबीच कुनै प्रतिस्पर्धा नरहेको बताएका छन् ।
प्रचण्डलाई विष्णु पौडेलको जवाफ एमालेको भविष्यवाणी गर्ने अधिकार अरुलाई छैन
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको भविष्यवाणी गर्ने अधिकार अरुलाई नभएको टिप्पणी गरेका छन् ।
ललितपुर युवा संघमा आरबी
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ ललितपुरको अध्यक्षमा रामशरण बजगाईं (आरबी शर्मा) चयन भएका छन्।
चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएका छौँ : उपप्रमुख डंगोल
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताएकी छन्।
जनतामा ठूलो छटपटी र आक्रोश छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताएका छन् ।
गिद्धका लागि वासस्थान गम्भीर चुनौती बन्दै
वासस्थानको अभावमा प्रकृतिको कुचिकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ ।