बागमती प्रदेशले सबै जिल्लामा प्रादेशिक कार्यालय खोल्ने
बागमती प्रदेश सरकारले प्रदेशका सबै १३ वटै जिल्लामा प्रादेशिक कार्यालय खोल्ने भएको छ ।
डेंगुकै कारण यो वर्ष १३ जनाको मृत्यु, २१ हजारभन्दा बढी संक्रमित
नेपालमा यो वर्ष हालसम्म डेंगु संक्रमितको संख्या २१ हजार माथि पुगेको छ।
धनकुटा नगरपालिकाद्वारा १७ वटा सहकारी संस्थाको दर्ता खारेज
धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।
अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : अर्थमन्त्री
अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन्।
कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छ ; सुनिता डंगोल
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताएकी छन् ।
एमाले अध्यक्ष ओलीसहितका नेताहरु रुपन्देहीमा
नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको लागि पार्टीका नेताहरू रुपन्देही आइपुगेका छन् ।
खोटाङको रावाबेसीका राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो
खोटाङको रावाबेसी गाउँपालिकाले राडीपाखी पेसा अपनाउँदै आएका गुरुङ समुदायका महिलालाई चर्खा र कोरेसो वितरण गरेको छ ।
एमसीसी र बीआरआईबाट देशको हित हुनेगरी लाभ लिनुपर्छ ; सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताएका छन् ।
अस्पताल पुगेर देउवाले बुझे उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्था
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्पताल पुगेर उपसभापति एवं उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
पहिलो पटक सरकारले पनि जनताको काम गर्दोरहेछ भन्ने भएको छ : वर्षमान पुन
नेकपा माओवादी केन्द्रका उपहासचिव वर्षमान पुन अनन्तले देशमा पहिलो पटक सरकारले पनि जनताको काम गर्दोरैछ भन्ने सन्देश प्रवाह भएको बताएका छन् ।