इजरायलमा चम्किइन् सावित्रा, एकै खेलमा चार गोल
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मुख्य फरवार्ड सावित्रा भण्डारीले इजरायलको लिगमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् ।
हवाई टिकटमा सरकारले लगाएको भ्याट आजदेखि पुनस् कार्यान्वयनमा, हवाई भाडा महँगो
हवाई टिकटमा सरकारले लगाएको भ्याट आजदेखि पुनस् कार्यान्वयनमा आएको छ ।
सरकारले इतिहासले सम्झिने गरी सहासिक काम अगाडि बढाएको छ ; प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामको सुरुआत गरेको बताएका छन् ।
सिङ्गापुरको राष्ट्रपतिमा पूर्व वरिष्ठ मन्त्री थर्मन शान्मुगररत्नम विजयी
राष्ट्रपतिमा पूर्व वरिष्ठ मन्त्री थर्मन शान्मुगररत्नम विजयी हुनुभएको छ ।
प्रचण्डले भर्चुअल रुपमा उद्घाटन गरे माओवादी विशेष रुपान्तरण अभियान
सत्तारुढ नेकपा (माओवादी केन्द्र) को तीन महिने अभियान आजदेखि सुरु भएको छ ।
नेपालमा ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना छ स् अमेरिकन सिनेटर होलन
नेपाल भ्रमणमा रहेका अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम देश रहेको बताउनु भएको छ ।
गोरखाआँबुखैरेनी सडकको शंकास्पद वस्तु निष्क्रिय पारियो, कुकरभित्र सिसा, बारुद र लाइटर
आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका-८ स्थित कट्टेलचोकमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।
दाङको तेल मिलमा आगलागी, डेढ करोड बढीको क्षति
दाङको तुलसीपुर–६ स्थित गणपति तेल मिलमा आगलागी भएको छ ।
७ हजार २४३ वडामा एकैपटक प्रचण्डले सुरु गरे माओवादी विशेष रुपान्तरण अभियान
सत्तारुढ नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान आजदेखि सुरु भएको छ ।
केन्द्रिय पुस्तकालय निर्माणले चाँडै गति लिन्छः शिक्षामन्त्री राई
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले, केन्द्रिय पुस्तकालय निर्माणले चाँडै गति लिने बताएका छन् ।