जलवायु परिवर्तन बारे युवा पुस्तामा चासो बढ्दै गएको छः मन्त्री महतो
वन तथा वातावरण मन्त्री बीरेन्द्र प्रसाद महतोले जलवायु परिवर्तन बारे यूवा पुस्तामा चासो बढ्दै गएको बताएका छन् ।
नेपाली भू–भागको सम्मान गरेर चीनले आफ्नो नक्सा तत्काल सच्याउनु पर्छः पूर्व सुरक्षाकर्मी परिषद्
पूर्वसुरक्षाकर्मी परिषद् नेपालले चीनले जारी गरेको नक्सामा नेपालको भू–भागलाई भारतको देखाएको भन्दै आपत्ति जनाएको छ ।
प्रधानमन्त्रीले चीन भ्रमणमा नक्साबारे कुरा उठाउनुहुन्छ : प्रवक्ता सापकाेटा
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नक्सामा नेपालको भूमि नसमेटिएकोप्रति प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुने बताउनुभएको छ ।
कांग्रेसमाथि थेगिनसक्नु आक्रमण भयो : डा. कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन्।
आत्मनिर्भर अर्थतन्त्र निमार्णका लागि श्रृजनशील उद्यमी मेला महत्वपूर्णः प्रदेश मन्त्री चित्रकार
वागमती प्रदेशका उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले आत्मनिर्भर र स्वाभिमानी अर्थतन्त्र निमार्ण गर्नको लागि श्रृजनशील उद्यमी मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
पार्टीलाई राजनीतिक पुर्नगठन गर्न आवश्यक छः माओवादी प्रवक्ता सापकोटा
नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीलाई राजनीतिक पुर्नगठन गर्न आवश्यक भएको बताएका छन् ।
विद्युत विधेयकलाई संसदको आउँदो अधिवेशनबाट अन्तिम रुप दिइनेः उर्जा मन्त्री बस्नेत
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले सरकार विद्युत विधेयकलाई संसदमा पेश गरेर आउँदो अधिवेशनबाट अन्तिम रुप दिने प्रयासमा रहेको बताएका छन् ।
गृहमन्त्री श्रेष्ठसंग बेलायती राजदुतको भेट
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग नेपालका लागि बेलायती राजदूत रोब फेनले भेटवार्ता गरेका छन् ।
सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस विनोद शर्माको सुनुवाई प्रक्रिया सुरु
सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएको न्यायाधीश विनोद शर्माविरुद्ध १० दिने उजुरी आह्वान भएको छ ।
लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ
लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ परेका छन्।