प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ
- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गण्डकीमा गुरुङ, मगर र थारू भाषालाई कामकाजको भाषा बनाउन माग
आदिवासी जनजाति संघर्ष समिति, गण्डकीले गण्डकी प्रदेशमा बाहुल्यता रहेका गुरुङ, मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको छ ।
शीर्ष नेताहरुको साक्षी बस्नु बदनाम हुनु मात्रै होः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, शीर्ष नेताहरुको बैठकमा साक्षी बस्नु भनेकै बदनाम हुनु भएको टिप्पणी गरेका छन् ।
उपप्रधानमन्त्री खड्काले गरे कांग्रेसका मन्त्रीहरुसँग छलफल
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल गरेका छन् ।
सत्ता पक्षले नै सदन अवरुद्ध गरेको सांसद पाण्डेको आरोप
नेकपा एमालेका सांसद देवेन्द्र पाण्डेले सदन अवरुद्ध सत्ता पक्षबाट नै भएको आरोप लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयमा कसैको पहुँच चल्दैनः मन्त्री बस्नते
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयमा कसैको पहुँच नचल्ने बताएका छन् ।
संसद् बैठक आज बसेन्ः सूचना टाँसेर स्थगित
आजका लागि बोलाइएको संसद बैठकपनि बस्दै नबसी स्थगित भएको छ ।
संसद बैठक सूचना टाँसेर स्थगित
प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।
गठबन्धनबाट बाहिरिने अवस्था छैन : माधव नेपाल
एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धन नबदल्ने बताएका छन् ।
रामेछाप कारागारमा ८४ वर्षीय कैदीकाे ज्यान गयाे
कारागार कार्यालय रामेछापमा एक कैदीबन्दीको ज्यान गएको छ ।