सुतिरहेको अबस्थामा तीनजना माथि अज्ञात समुहद्धारा चक्कु प्रहार
बझाङ जिल्ला चैनपुर बजारको जिल्ला प्रशासन रोड, चौगाँउ टोलमा एकजना महिला र उनका २ छोराहरुलाई सुतिरहेको अबस्थामा चक्कु प्रहार भएको छ ।
डेंगी फैलन नदिन लार्भा नस्ट गर्दै महानगर
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले डेंगी फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक वायो लार्भिसिद नामक जैविक औषधी प्रयोग गर्न लागिएको जनाएका छन् ।
सबैको विमति रहेको यो संविधान परिवर्तन गर्न आवश्यक छः उपेन्द्र यादव
जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधानमा प्रदीप गिरिको विमति रहेकोले यस्को परिवर्तन आवश्यक रहेको बताएका छन् ।
राज्यले पहिचानको नारा कमजोर बनाउने भूमिका खेलेको सरोकारवालाको तर्क
जनता समाजवादी पार्टीका सांसद रेखा यादवले, पहिचानको नारा दिएर राज्यले नै केही समुदायलाई कमजोर बनाउने प्रयास गरेको आशंका गरेकी छिन् ।
सत्ता स्वार्थको लागि मात्र गठबन्धन बनाएको होइनः वर्षमान पुन
नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले गठबन्धन सत्ता स्वार्थको लागि नभएको जिकिर गरेका छन् ।
प्रदीप गिरिको आश्रमलाई लोकतान्त्रिक समाजवादको पाठशालाकोरुपमा सुरक्षित राखौंः सांसद झा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रदीप गिरिको आश्रमलाई लोकतान्त्रिक समाजवादको पाठशालाको रुपमा सुरक्षित राख्नु पर्ने बताएका छन् ।
प्रदीप गिरिले लोकतन्त्रप्रतिको आफ्नो निष्ठा कहिल्यै डगमगाउँन दिएननः प्रदीप ज्ञवाली
नेकपा एमालेका सहसचिव प्रदीप ज्ञवालीले लोकतन्त्र संकटमा परेको बेला नेपाली कांग्रेसका धेरै नेताहरु आस्थाबाट डगमगाउने गरेको टिप्पणी गरेका छन् ।
रिक्त स्थानमा निर्वाचन गराउने विषयमा सरकार र निर्वाचन आयोगबीच छलफल
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेटवार्ता भएको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढ्योः प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठ
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढेको बताएका छन् ।