१७ घण्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडक
मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।
ललिता निवास जग्गा हिनामिना प्रकरणबारे सीआईबीले बुझायो प्रतिवेदन
– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज मङ्गलवार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौमा बुझाएको छ ।
बढ्यो सुनचाँदीको मूल्य
मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।
प्रेमबहादुर लट्ठी टेक्दै ९० वर्षमा कक्षा १ मा
९० वर्षीय प्रेमबहादुर डाँगी पिठ्युमा झोला, एक हातमा लट्ठी बोकेर स्कुल जाने गरेका छन् ।
दाङमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएकाे आराेपमा सात जना पक्राउ
दाङमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा सात जना पक्राउ परेका छन् ।
राप्रपा नेपालको केन्द्रीय समिति भदौं ७ बाट
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय समितिको बैठकले बोलाएको छ ।
मैले एक्टिभिज्म देखाउन खोजेको होइनः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले संसदको जारी अवरोधले आफुलाई चिन्तीत बनाएको बताउँदै आफुले एक्टिभिज्म देखाउन नखोजेको बताएका छन् ।
राष्ट्रपतिको शुभेच्छा सकारात्मकः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु गर्न आफुसहित संसदमा रहेका प्रमुख दलहरु निरन्तर सक्रिय रहेको बताएका छन् ।
३ बजेको लागि स¥यो राष्ट्रिय सभाको बैठक
राष्ट्रिय सभाको बैठकको समय परिवर्तन भएको छ ।
नारायणगढ–मुग्लिन अवरुद्ध, सुचारु हुन समय लाग्ने
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै केही घण्टा लाग्ने भएको छ ।