५०० किलो बढी बिस्फोटक पदार्थ बरामद
५०० किलो बढी बिस्फोटक पदार्थसहित एकजना पक्राउ परेको छ ।
उपसभामुख काठमाडौं हिंड्दा अफ्ठेरोमा कोशीका मुख्यमन्त्री
कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं हिंडेपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची अलपत्र परेको छ ।
हिलरी आँधी अमेरिकाकाे क्यालिफोर्निया पुग्यो
मेक्सिकोमा पर्ने प्रशान्त महासागरको तटमा भीषण हावाहुरी र बाढी निम्त्याएको हिलरी नामक समुद्री आँधी अमेरिकी राज्य क्यालिफोर्निया पुगेको छ ।
प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई आज हुँदै
संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठको आज (सोमबार) सुनुवाइ गर्दै छ ।
परामर्शमा राष्ट्रिय सभाका अध्यक्ष
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
सर्पको भय हटाउन घर घरमा नाग टाँसिदै
आज श्रावण शुक्लपक्ष अर्थात नागपञ्चमी ।
पर्सिबाट संसद खुल्ने गृहमन्त्री श्रेष्ठको विश्वास
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पर्सिदेखि संसद बैठक खुल्ने विश्वास व्यक्त गरेका छन् ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा रहेको जिकिर गरेका छन् ।
२ किलो सुनसहित रसुवाबाट २ जना पक्राउ
शनिवार बेलुका सुनका दुई वटा बिस्कुट सहित सुदीप शेर्पा पक्राउ परेका थिए ।
सोलुखुम्बुको बोल्दो पुलमा खसेकाे पहिराेले बेनी हाइड्रोपावरमा क्षति
सोलुदूधकुण्ड नगरपालिका३ बोल्दोमा गएको पहिरोले बेनी हाइड्रोपावरको संरचनामा क्षति पुगेको छ ।