प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक जारी
संसदको अवरोध हटाउने प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक जारी छ ।
सूचना आयोगको सुझावलाई कार्यान्वयन गर्न सरकारलाई अध्यक्ष गुरुङको आग्रह
राष्ट्रिय सूचना आयोगका अध्यक्ष महेन्द्र मान गुरुङले आयोगले दिएको सुझावको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री दाहाल र एसिया रग्बीका अध्यक्ष कायसबीच भेटवार्ता
राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एसिया रग्बीका अध्यक्ष कायस अल धलाईबीच भेट वार्ता भएको छ ।
ललिता निवास जग्गा प्रकरणका ठूलै गडबड छः सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा सिआईबीलाई निर्णयकर्ता सबैको बयान विनाको अपुरो अधुरो फाइल पेश नगर्न आग्रह गरेका छन् ।
राज्यले सूचना आयोगको आकार र बजेट सबै खुम्च्याउँदै लग्योः सभापति पोखरेल
नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेलले राज्यले सूचना आयोगको आकार र बजेट सबै खुम्च्याउँदै लगेको बताएका छन् ।
संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने राष्ट्रपतिको तयारी
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।
संसदको अवरोध हटाउन प्रधानमन्त्री दाहालले बोलाए सर्वदलीय बैठक
निरन्तरको अवरोध हटाएर संसद सञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन् ।
सक्तापक्ष संसद सुचारु गर्न तयार नै छैनः एमाले सचेतक बर्तौला
नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले संघीय संसदको अवरोध हटाउन कुनै चासो नदिएको आरोप लगाएका छन् ।
सूचनाको साक्षी संरक्षण सम्बन्धी कानून बनाउनुपर्ने आवश्यकता छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक निकायमा हुने ढिलासुस्ती, घुस, गलत निर्णय, अपारदर्शी व्यवहार जस्ता विषयमा सूचना दिन उत्प्रेरित गर्न सूचनाको साक्षी संरक्षण सम्बन्धी कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।
नेकपा एसको पोलिटब्युरो बस्दै
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज (आइतबार) बाट सुरु हुने भएको छ ।