कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शुरु
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आईतवारको बैठक शुरु भएको छ ।
हिन्दी भाषालाई सरकारी कामकाजमा मान्यता दिन माग
सरोकारवालाले हिन्दी भाषालाई सरकारी कामकाज र सम्पर्क भाषाको मान्यता दिनुपर्ने बताएका छन् ।
अज्ञात व्यक्तिद्धारा गोली हानी एक महिलाको हत्या
धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या भएको छ ।
‘लेडी फाइट’ मा संलग्न पाँचैजना युवतिहरु पक्राउ
सुनसरीको बराहक्षेत्र नगरपालिका–१० स्थित सप्तकोशी नदीको किनारमा भएको ‘लेडी फाइट’ मा संलग्न पाँचैजना युवतिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
साथी भेट्न पुगेका अभिषेक थापाको मृत्यु
साथी भेट्न पुगेका विराटनगरका अभिषेक थापाको मृत्यु भएको छ ।
अवैध रुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको आरोपमा एक जना पक्राउ
बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ ।
ललिता निवास प्रकरणः थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सञ्चारसचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
स्थानीयको अवरोधका बीच काठमाडौंको फोहोर बञ्चरेडाँडा लगिँदै
स्थानीयको अवरोधका बीच काठमाडौं उपत्यकाको फोहोर धादिङ, धुनिबेसीको बञ्चरेडाँडा लगिँदै छ।
टिआरसी विधेयकमाथि छलफल गर्न बनेको उपसमितिको म्याद १५ दिन थपियो
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी टुंग्याउन बनेको ११ सदस्यीय उपसमितिको म्याद १५ दिन थप गरेको छ।