सुन तस्करी प्रकरणः भारतीय र चिनियाँ नागरिकसहित १० जना पक्राउ
झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म १० जना पक्राउ परेका छन् ।
६ गते काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली नआउने
भोलि शनिवार काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली नआउने भएको छ ।
सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ
सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द
कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गरेको छ।
तौलिन राष्ट्र बैंकको टक्सार लगियो सुन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको झण्डै एक क्वीन्टल सुनको तौल लिन अहिले राष्ट्र बैंकको टक्सार विभागमा लगिएको छ।
सुन प्रकरणबारे छानबिन गर्न समिति गठन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको सुन प्रकरणमा भन्सार विभागले छानबिन समिति गठन गरेको छ ।
सप्तकोशी किनारमा बोलाएर युवतीलाई कुटपिट गर्दै भिडिओ सार्वजनिक गर्ने समूहका ३ जना पक्राउ
सप्तकोशी किनारमा बोलाएर युवतीमाथि कुटपिट गर्दै भिडिओ सार्वजनिक गर्ने समूहका ३ युवती पक्राउ परेका छन्।
प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटर पुगे कतारका राजदूत हइल
नेपालका लागि कतारका राजदूत प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्।
विमानस्थल बाहिरबाट बरामद भएको सुनबारे अनुसन्धान हुँदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भैसकेपछि बरामद भएको सुनबारे अनुसन्धान भैरहेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।
लगातार पाँचौँ दिन आज पनि बढ्यो शेयर बजार
लगातार पाँचौँ दिन आज बुधवार पनि शेयर बजार बढेको छ ।