एक वर्षपछि कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै, बैठकका लागि १० वटा एजेन्डा तय
एक वर्षपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दै छ ।
खुला सीमानाले राष्ट्रिय सुरक्षामा चुनौति
सरकारले खुला सीमाना हुनु देशको राष्ट्रिय सुरक्षामा चुनौतिको रुपमा रहेको बताएको छ ।
मिटरब्याज सम्बन्धी कानुन पारित भएकोमा जनकपुरमा मनाइयो खुसियाली
मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याज पीडितले जनकपुरमा र्याली गरेका छन् ।
सार्वजनिक यातायातको भाडा घट्यो
सार्वजनिक यातायातको भाडा घटेको छ ।
क्लोजिङको वहानामा वडा सचिव र कर्मचारी कार्यालय पोषाकमै मादक पदार्थ सेवन गर्दै (भिडियो सहित)
नुवाकोटको लिखु गाउँपालिका वडा नं ६ को वडा कार्यालयका कर्मचारीहरुले कार्यालयभित्र अफिस समयमै मादक पदार्थ सेवन गरेका छन् ।
काठमाडौंको फोहोर विसर्जनमा अवरोध
नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले काठमाडौंको फोहोर बिसर्जनमा रोक लगाएका छन्।
पूर्वमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ
लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन्।
भोलिदेखि सिसडोल–बञ्चरेडाँडामा काठमाण्डौँको फोहर फाल्न नदिने
भोलिदेखि सिसडोल–बञ्चरेडाँडामा काठमाण्डौँको फोहर फाल्न नदिने स्थानिय पालिकाहरुले घोषणा गरेका छन् ।
रोल्पामा जंगली च्याउ खाएका एकै परिवारका तीन जनाको मृत्यु
रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष तमाङको निधन
दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तमाङको निधन भएको छ ।