पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु
राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ ।
बैतडीमा आजदेखि १० दिनका लागि विद्युत सेवा अवरुद्ध हुने
बैतडीमा आजदेखि १० दिनका लागि विद्युत सेवा अवरुद्ध भएको छ।
आज देशका विभिन्न स्थानहरूमा चट्याङ्ग, हावाहुरीसहित वर्षाको सम्भावना
हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
सुनसरीमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाको उजुरी दर्ता
जिल्ला प्रशासन कार्यालय सुनसरीमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन्।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
बझाङमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेको भनि भ्रम फैलाउनेप्रति छानविन गर्न सांसदको माग
प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले बझाङमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेको भनि भ्रम फैलाइएको भन्दै भ्रम फैलाउनेप्रति छानविन गर्न सरकारसँग माग गर्नुभयो ।
हेलिकप्टरमार्फत् सुत्केरीको उद्धार
दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत् उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्याइएको छ ।
मनोहरा अनाधिकृत संरचनामा महानगरको डोजर
काठमाडौं महानगरपालिकाले मनोहरा जग्गा एकीकरणमा रहेका अनाधिकृत संरचना हटाएको छ ।
वैदेशिक रोजगारीमा रहेका र फर्किएकाहरूको विवरण सङ्कलन गर्दै विदुर नगरपालिकामा
विदुर नगरपालिकाले वैदेशिक रोजगारीमा रहेका र स्वदेश फर्किएकाहरूको तथ्याङ्क सङ्कलन गरी वैदेशिक रोजगार सम्बन्धी पार्श्वचित्र तयार पार्ने भएको छ ।
आफूहरूको चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरू आन्दोलित
सामाजिक सञ्जालमार्फत आफूहरूको चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरू आन्दोलित भएका छन्।