९ जेठ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौ- प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले बझाङमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेको भनि भ्रम फैलाइएको भन्दै भ्रम फैलाउनेप्रति छानविन गर्न सरकारसँग माग गर्नुभयो ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य जोशीले आफूलाई राजनीतिक विश्लेषक बताउने भरत दाहालले भिडियो बनाएर बझाङमा अमेरिकी सेनाले क्याम्प खडा गरेको भनि भ्रम फैलाएकोले छानविन गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँले बझाङमा कसैले सैनिक क्याम्प खडा नगरेको स्पष्ट पार्नुभयो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार
राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार