बलात्कारको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख पक्राउ
दाङमा बलात्कारको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम पक्राउ परेका छन् ।
सांग्रिला बैंक र चिरायु हस्पिटलबीच सम्झौता
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रालिबीच बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौ भएको छ।
आफैँ चढेको ट्र्याक्टरले किच्दा प्रधानाध्यापकको मृत्यु
आफैँ चढेको ट्र्याक्टरले किच्दा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको छ।
सल्यानको एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति
सल्यानको एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ।
बाग्मती प्रदेश प्रमुख शर्माद्वारा चिट्ठासम्बन्धी विधेयक संसदमा फिर्ता
बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता गर्नुभएको छ ।
हिउँ पहिरोमा बेपत्ता २ शव फेला
यार्सा सङ्कलन गर्ने क्रममा बझाङमा गएको हिउँ पहिरोमा परी बेपत्ता भएका २ जनाको शव फेला परेको छ ।
लुम्बिनी प्रदेशमा रिक्त रहेका ६ मध्ये आज दुई मन्त्री थपिँदै
लुम्बिनी प्रदेशमा सोमबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ।
जुम्लाको छुमचौरमा महोत्सव आयोजना गरी मार्सी धान रोपाइँ गरियो
जुम्लाको पातारासी गाउँपालिकामा काली मार्सी धान रोपाइँ गरिएको छ।
आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती मृत फेला
झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीमा रहेको आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ) मृत फेला परेको छ ।
डिजेलको भाउ घटेको छ दिन भइसक्दासमेत छोटो दुरीको गाडी भाडा घटाउन आलटाल
डिजेलको भाउ घटेको छ दिन भइसक्दासमेत सरकारले छोटो दुरीको गाडी भाडा घटाउन आलटाल गरेको छ ।