रसुवाको गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू
रसुवाको गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ ।
४३ देशका मानिस हैजाको जोखिममा
विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।
चन्द्रागिरिमा एक महिलाले आफ्नै शरीरमा आगो लगाइ गरिन आत्माहत्या
काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर युवतीले आत्महत्या गरेकी छिन् ।
टिकटकमा भाइरल सिमान्त केसीको क्लिनिक प्रहरीले गरे बन्द
सामाजिक सञ्जाल (टिकटक) मा भाइरल सिमान्त केसीको क्लिनिक प्रहरीले बन्द गराएको छ ।
चोरी मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ
दाङ प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ ।
एभरेष्टबैंक इटहरी शाखाबाट बचतकर्ताको डेढ करोड चोरी
एभरेष्टबैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको छ ।
बचत तथा सहकारी संस्थामा देखिएको समस्या सरकारले समाधान गर्ने
सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने भएको छ ।
सरकारले अन्तर्राष्ट्रिय सहायतालाई ठूला परियोजनामा केन्द्रित गर्ने
सरकारले अन्तर्राष्ट्रिय सहायतालाई ठूला परियोजनामा केन्द्रित गर्ने भएको छ ।
अनावश्यक खोलिएका संघ संस्था, समिति तथा कार्यालयहरु, खारेजी गर्ने
सरकारले अनावश्यक संघ संस्था, समिति, कार्यालयहरु, खारेजी गर्ने भएको छ ।
पूँजी बजार सुधार गर्न वैदेशिक रोजगारीमा गएकाहरुलाई ऋणपत्र जारी गर्ने
सरकारले आगामी आर्थिक वर्षमा पूँजीबजारको विकासलाई समेत प्राथमिक्तामा राखेको छ ।